मौवाखोला नजिक सडकमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध


चितवन, असार २७ । मौवाखोला नजिक सडकमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

बिहान ५ बजेतिर चितवनको इच्छाकामना–३ मा पहिरो गएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

सडकमा पहिरो खस्दा लेदोसहितको खसेको छ ।

यादवले बताए बाटो खोल्ने प्रयास भइरहेको छ ।

उनका अनुसार पहिरो हटाउन करिब २ घण्टा लाग्न सक्छ । सेतोपाटी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको