अरनिको राजमार्ग पूर्णरुपमा अवरुद्ध


काठमाडौं, असार २६ । अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकास्थित अरनिको राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । हिलोका कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

सडक विभागसँगको समन्वयमा सडकबाट हिलो हटाएर बाटो खुला गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार धुलिखेल–८ पुकुचामा बुधबार बिहान साढे ८ बजेदेखि सडकका दुवै तर्फबाट अवरुद्ध गरिएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको