सडकमा हिँड्ने मानिसलाई अनावश्यक दुव्र्यवहार गर्ने ६ जना तेस्रोलिङ्गी पक्राउ


धनगढी, असार ९ । सडकमा हिँड्ने मानिसलाई अनावश्यक दुव्र्यवहार गर्ने ६ जना तेस्रोलिङ्गीलाई वडा प्रहरी कार्यालय धनगढीको टोलीले धनगढी उपमहानगरपालिका–३ चटकपुरबाटमा पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय धनगढीको टोलीले उनीहरुलाई धनगढी उपमहानगरपालिका–३ चटकपुरबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–४ निवासी २५ वर्षीया उर्मिला थापा, कैलाली धनगढी उपमहानगरपालिका–६ निवासी १९ वर्षीया रेनु
सिंह ठकुरी, गौरीगंगा नगरपालिका–५ निवासी १८ वर्षीया पारु ठकुरी, गौरीगंगा नगरपालिका–४ की १९ वर्षीया अनु मगर, कञ्चनपुरको पूर्णवास नगरपालिका–१० बस्ने १९ वर्षीया निशा खड्का र बझाङको जयपृथ्वी नगरपालिका–१० बस्ने १८ वर्षीया निशा रहेकी छिन् ।

गौरीगंगा नगरपालिका–४ की १९ वर्षीया अनु मगर, कञ्चनपुरको पूर्णवास नगरपालिका–१० बस्ने १९ वर्षीया निशा खड्का र बझाङको जयपृथ्वी नगरपालिका–१० बस्ने १८ वर्षीया निशा बोहरा छन् ।

उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासत कक्षमा राखिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको