काठमाडौं, फागुन १५ गते ।
प्रभु बैंकका डेपुटी सीईओ र पूर्व सीईओ सहित १० जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकका डेपुटी सिईओ मनोज न्यौपाने र पूर्वसीईओ तुल्सीराम गौतमसहित १० जना पक्राउ गरेको हो ।
श्रोत रातोपाटी









