
काठमाडौं, फागुन ११ गते ।
नेपाली कांग्रेसका सांसद राजन केसीले संसदमा विधेयक पेश गर्ने क्रममा सत्तारुढ दलका सांसदले सभाबाट वाकआउट गरेको आरोप लगाएपछि विपक्षी दलले संसद अवरुद्ध गरेका छन् ।
विधेयक पेश गर्दा गणपूरक संख्या नपुगेको भन्दै विपक्षी दलका सांसद सभा बाहिर गएको आरोप लगाउँदै विपक्षी दलले बैठक अवरुद्ध गरेका हुन् ।
श्रोत रातोपाटी