पहिलो ओभरमै नेदरल्याण्ड्सविरूद्ध सोमपालले लिए विकेट


काठमाडौं, फागुन ५ गते ।

आइसिसी लिग–२ को त्रिदेशीय सिरिजमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिलो ओभरमै सफलता हात पारेको छ ।

टस जितेर पहिले बलिङ गरेको नेपालले पहिलो ओभरको तेस्रो बलमा विकेट लिएको हो।

पहिलो ओभरमा आएका सोमपाल कामीले नेदरल्यान्ड्सका ओपनर मिचेइल लेभिटलाई देव खनालले क्याच आउट गराए ।

श्रोत सेतोपाटी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको