माओवादीको निर्णय १९९ सदस्यीय केन्द्रीय समिति बनाउने


काठमाडौं, फागुन ३ गते । 

नेकपा माओवादी केन्द्रले १९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको छ । पार्टीको व्यवस्थापिका बैठकले १९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको एक नेताले जनाएका छन् ।

माओवादीको प्रस्तावित संविधानको मस्यौदामा १५१ सदस्यीय केन्द्रीय समिति गठन गर्ने प्रस्ताव गरिएको थियो । तर, व्यवस्थापिकाको अधिवेशन हलमा संख्या बढेको हो ।

त्यसैगरी, केन्द्रीय समितिको सदस्य संख्याको एक तिहाइ गरी ११ सदस्यीय स्थायी समिति बनाउने निर्णय पनि भएको छ ।

श्रोत रातोपाटी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको