काठमाडौं, माघ २७ गते ।
नेपालसँगको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्यानडाले सातौं विकेट गुमाएको छ । क्यानडाका लागि कुशल मल्लले सातौं विकेट लिए ।
कीर्तिपुरमा जारी प्रतियोगितामा कुशल मल्लले क्यानडाका कप्तान साद बिन जाफरलाई एक रनमा पवन सर्राफको हातमा कैच आउट गराएका हुन् । क्यानडाले ४०।४ ओभरमा साद बिन जाफर आउट हुँदा २१६ रन बनाएको छ ।
श्रोत रातोपाटी