बालेन गएनन् राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न


काठमाडौं, माघ १० गते ।

काठमाडौं महानगरपालिकाका मेयर बलेन्द्र साह ९बलेन०ले राष्ट्रियसभा सदस्यको निर्वाचनमा भाग नलिने निर्णय गरेका छन् । उपप्रमुख सनिता डंगोल हेटौंडा पुग्दा बलेन काठमाडौंमा थिए ।

काममा व्यस्त भएकाले भोट हाल्न नजानु भएको भन्ने बुझिएको छ । बागमती प्रदेशको तर्फबाट राष्ट्रियसभा सदस्य चयनका लागि राजधानी हेटौंडामा मतदान भइरहेको छ ।

उपप्रमुख सुनिता डंगोल मतदानका लागि हेटौंडा पुगेकी छन् ।

श्रोत onlinekhabar


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको