महोत्तरीको गौशालामा एकै समयमा ६ जना किशोरकिशोरी सम्पर्कबिहिन


३ जेष्ठ,महोत्तरी । महोत्तरीको गौशाला नगरपालिकाम २ जना किशोर र ४ जना किशोरी गरि एकै समयमा ६ जना सोमबार साँझ देखि सम्पर्कबिहिन भएर हराएका छन्।

यसरी सम्पर्कबिहिन हुँनेमा गौशला नगरपालिका वडा नं. ४ घर भएकी बर्ष १५ की पुजा सदा, १३ वर्षीया बिमला सदा, १८ वर्षीया संगीता सदा, १४ वर्षीय करण सदा, १३ वर्षीय राजेश सदा र १७ वर्षी रीता सदा रहेको ईलाका प्रहरी कार्यालय गौशलाले जनाएको छ ।

प्रहरीले वेपत्ता रहेका बालबालिकाको खोजतलास भईरहेको जनाएको छ।
यत घटना भए लगतै गौशालाका स्थानियहरु त्रसित भएका छ्न ।
यस्तै घटना महोत्तरीमा गत बर्ष अगाडि पनि घटिएको हुनाले घटनाको सोरुप परिबर्तन हुने स्थानियहरुले अनुमान गरिएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


धेरै पढिएको

ताजा समाचार