प्रहलाद क्षेत्रीको नाम टुंगो लागेपछी नगर बासी नै खुसि


१२ बैशाख । बैशाख ३० गते स्थानीय तह निर्वाचनको मिति तय भए संगै अहिले हरेक पालिकाहरुमा चुनावी सरगर्मी सुरु भएको छ ।

त्यसैगरी नेपाली काँग्रेसले महोत्तरीको वर्दिवास नगरपालिकाको लागि मेयर पदमा प्रहलाद क्षेत्रीको नाम टुंगो लगाएको छ ।

काँग्रेस मधेस प्रदेश समितिको बैठकले स्थानीय तहको निर्वाचनमा वर्दिवास नगरपालिकाको मेयर पदमा युवा नेता क्षेत्रीलाई उम्मेदवार बनाउने निणर्य गरेको हो ।

काँग्रेसले धेरै रसाकस्सी पश्चात् आज विहान क्षेत्रीको उम्मेदवारीको टुंगो लगाएको हो । क्षेत्री २०७४ को स्थानीय तहको निर्वाचनमा समेत मेयरमा लडेका थिय भने अहिले दोश्रो स्थान प्राप्त गरेको छ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको