हालसम्मकै बढी ११ हजार ३५२ जना संक्रमित थपिए


५ माघ । पछिल्लो २४ घण्टामा देशभर ११ हजार ३५२ जनामा कोभिड १९ संक्रमण देखिएको छ। २३ हजार ४०९ जनाको परीक्षण गर्दा जनामा संक्रमण देखिएको हो।

संक्रमण सुरु भएयता कै आज सबैभन्दा बढीमा संक्रमण पुष्टि भएको छ। मंगलवार १० हजार २ सय ५८ जनामा संक्रमण पुष्टि भएको थियो।

संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको