महोत्तरी : गौशला बजारमा गएराति लाखौको चोरी


३० पुष,महोत्तरी  । महोत्तरीको गौशला बजारमा रहको मिथिलान्चल कम्प्युटर सेन्टरवाट गएराति लाखौको चोरी भएको छ ।

पसलमा विक्रीको लागि राखिएको कम्प्युटर, ल्यापटप, मोवाईल, सिसिटिभीका सामग्री लगायत ईलेक्ट्रोनिक्स समानहरु चोरी भएको हो ।

करिव २५ लाख मूल्य वरावरको सरसमानहरु चोरी भएको पसल संचालक संदिप यादवले बताए । पसलमा सिसीक्यामेरा जडान रहेतापनि चोरले सिसीटिभीको डिभीवक्स पनि चोरी भएको संचालक यादवले जानकारी दिए ।

घटनाको सम्वन्धमा विस्तृत रुपमा अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरिक्षक विष्णु प्रदिप वस्यालले जानकारी दिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको