त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले भिजिटर पास वितरण बन्द


२७ पुष,काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयले कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर भिजिटर पास वितरण दिन बन्द गरेको छ । विमानस्थलले अति नै जरुरी अवस्थाबाहेक ‘भी पास’ उपलब्ध नहुने जनाएको छ ।

पछिल्ला दिनमा नेपालमा कोरोना संक्रमणको दर ह्वात्तै बढेपछि सरकारले सार्वजनिक स्थानमा भीडभाड गर्न निषेध गरेको छ । विमानस्थल कार्यालय जरुरी अवस्था बाहेक बिदाई र स्वागतका लागि विमानस्थलमा नआउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

उसले हवाई यात्राका दौरानसमेत आवश्यक मापदण्ड पालना गर्न सरोकारवालालाई अनुरोध गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको