लुकाएर राखेको अबैध काठ प्रहरी द्वारा बरामद 


धर्मेंद्र कुमार कुर्मी

कपिलवस्तु : जिल्ला काे विजयनगर गाउंपालिका वडा नं ७ गेडुवजोत काे एउटा पोखारी मा लुकाएर राखिएकाे अवस्थामा काठ प्रहरीले बरामद गरेको छ ।

गरिएकाे इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएकाे छ।विशेष सुचना के आधारमा प्रहरीले ४ लाख बराबरकाे अबैध काठ बरामद गरिएको इलाका प्रहरी कार्यालय गणेशपुरले जानकारी दिइएको छ ।

नेपाल-भारत सिमामा दर्जनौं कष्ठ मिल र फर्निचर उद्योगहरु संचालनमा रहेकाले तस्करहरु भारतीय जंगलबाट कालाे सिसम र टिककाे काठ ल्याउने गरेका छन ।

विजयनगर गाउंपालिकाका वडा ६ , ७ र कृष्णनगर नगरपालिका वडा १२ भारतिय जंगलसंग जाेडिएकाले नदीकाे किनारमा अवस्थित गाउंहरुमा राति तस्कर हरुले काठका गाेलियाहरु बगैँचा, पराल अथवा गाेठमा लुकाउंछन र बिहानै काष्ठ उद्योगहरुमा पुर्याइदिन्छन ।

जिल्लाकाे पश्चिम सिमानाकाे लालपुर, गेडुवाजाेत, दत्तपुर ठकुरापुर,परशरामपुर घाट लगायतकाे क्षेत्र हुदै काष्ठभित्रिदै आएकाे स्राेतले जनाएको छन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको