महाराजगन्ज : कपिलवस्तु जिल्लाकाे महाराजगन्ज नगरपालिका वडा नं २ का वडा अध्यक्ष पद मा माेहम्मद हुसेन भावी उमेदवार काे रुपमा चर्चित रहेको पाइन्छ ।
जनता समाजवादी पार्टी बाट महाराजगन्ज नगरपालिका वडा नं ३ काे वडा अध्यक्ष मा माेहम्माद हुसेन चुनाव लड्न काे लागि तयारी गरिरहेकाे हुसेन बताउनु भएको छ । सबै वडा बासीहरुमा अवगत नै रहेको कुरा हाे ।
जनता समाजवादी पार्टी बाट महाराजगन्ज नगरपालिका र वडा भित्र राजनीति गरिरहेकाे पाइन्छ । सर्वसाधारण जनताको लागि मेराे तर्फबाट के कस्तो प्रकारकाे सहयोग गर्न सधै तयार रहेको छु ।
अाम जनताको सुखदुःखलाई अाफ्नाे सुखदुःख जस्तै अनुभव गरिरहेकाे छु । वडा वडा भित्र रहेको समस्यालाई विस्तारै विस्तारै सबै मिलेर नियन्त्रण गर्नु पर्छ ।
हुसेनले भन्नू भयो ” शिक्षा , स्वास्थ्य , खानेपानी , सडक , सुरक्षा काे विषयमा विशेष खालकाे रुपमा परिवर्तन ल्याउने प्रयास गर्ने छु । वडा अध्यक्ष पद मा म माेहम्माद हुसेनलाई जिताउनुस ।









