१ हजार ६ सय ६४ जनामा संक्रमण पुष्टि २० जनाको मृत्यु


१५ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १२ हजार २ सय २२ जनाको कोरोना परिक्षण गर्दा १ हजार ६सय ६४ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट २० जनाको मृत्युभएको छ ।

योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ७ सय ५० पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

त्यस्तै, १ हजार ७ सय ८६ जना मंगलबार कोरोनामुक्त भएका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको