धनूषामा शसूरा बूहारीको शब गाडिएको अवस्थामा फेला


८ भदौ, धनुषा । मिथिला बिहारी नगरपालिका वडा नं ५ ललियामा शसूरा बूहारीको शब हत्या गरि  गाडिएको अवस्थामा फेला परेको छ ।

फेला परेको शव स्थानिय चेता नामले चिनिने रामवृक्ष मण्डल र भागेश्वर मण्डलको श्रीमतीको शव फेला परेको स्थानियबासिन्दाहरुले जानकारी दिएका छन् ।

गाउमा दुवै जना वेपत्ता भएको गाउँलेहरुले खवर पाएपछि खोजी गर्ने क्रममा शव गाडिएको अवस्थामा फेला परेको हो । प्रहरी घटना स्थल पुगेर अनुसन्धान गरि रहेको छ । घटनाबारे विस्तृत जानकारी आउन बांकी छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको