महाराजगन्ज को बढनी सिमानामा तस्करी मौलाउदै


धनी राम कोरी

८ भदौ, कपिलवस्तु । महाराजगन्ज नगरपालिका वडा नं ७ भित्र पर्ने बढनी सिमानाका  भारत बाट नेपाल मा विभिन्न किसिमका समान को तस्करी भइरहेको छ ।

नेपाल भारत को खुला सिमानाका कारणले गर्दा तस्करहरु मोटाउने गरेका छन । प्रहरी हुदाहुदै किन तस्करी भइरहेको स्थानीय को प्रश्न रहेको छ । कि तस्कर र प्रहरी को सेटिङ्ग रहेको कारणले गर्दा दिनप्रतिदिन तस्करी बढी रहेको छ ।

भारत बाट कपडा , मोटरसाइक को पाटपुर्जा , औषधी , किराना का समान , खाने तेल , नुन , चिनी , हार्डवयर, पेन्ट , मेसीनरी पार्ट्स, सुर्ती, गुट्खा , रक्सी र काष्टमेटिक को सामान लगायत अन्य सामाग्रीहरु नेपाल मा अउद‌ै छ ।

प्रहरी को मिलोमातो मा बढनी सिमानाका मा व्यापक रुपमा तस्करी भइरहेको स्थानीयले बताउँछन् । तस्करीलाई कसले रोक्ने प्रहरी प्रशासन भए पनि किन तस्करी हुन्छ


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको