३ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले नयाँ पार्टी गठन गर्नुभएको छ । नेता नेपालको अध्यक्षतामा गठन भएको नेकपा एमाले समाजवादी पार्टीमा ९५ केन्द्रीय समिति रहेको छ ।
नयाँ पार्टीमा नेता नेपाल नै अध्यक्ष रहेका छन् भने झलनाथ खनाल वरिष्ठ नेता रहनु भएको छ । निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएपछि नयाँ पार्टीका नेता राजेन्द्र पाण्डेले प्रतिनिधिसभा र राष्ट्रियसभाका ३१ जना सांसदहरु रहेका छन् ।
केन्द्रीय सदस्यको सूची
१ माधवकुमार नेपाल
२ झलनाथ खनाल
३ मुकुन्द न्यौपाने
४ प्रदीप नेपाल
५ डा बेदुराम भुसाल
६ प्रमेशकुमार हमाल
७ राजेन्द्रप्रसाद पाण्डे
८ डा विजयकुमार पौडेल
९ डा गंगलाल तुलाधर
१० प्रकाश ज्वाला
११ नागेन्द्रप्रसाद चौधरी
१२ जयन्ती राई
१३ तुलबहादुर गुरुङ
१४ जगन्नाथ खतिवडा
१५ प्रतापलाल श्रेष्ठ
१६ जीवनराम श्रेष्ठ
१७ धर्मनाथप्रसाद साह
१८ रामप्रित पासवान
१९ रामचन्द्र यादव
२० यदवंश झा
२१ रत्नेश्वर गोइत यादव
२२ श्रीप्रसद साह
२३ रविन्द्र बैठा धोवी
२४ लक्ष्मण पौडेल
२५ मदनकुमारी शाह ९गरिमा०
२६ देवशंकार पौडेल
२७ विरोध खतिवडा
२८ मेटमणी चौधरी
२९ विश्वनाथ प्याकुरेल
३० प्रेमलकुमार खनाल
३१ विजय गुरुङ
३२ सावित्रा भुसाल
३३ रामकुमारी झाँक्री
३४ गौरा प्रसाईँ कोइराला
३५ रामकुमार ज्ञवाली
३६ खगेन्द्र चुडाल
३७ सरलाकुमारी यादव
३७ सुधिरप्रसाद साह
३९ कल्याणीकुमारी खड्का
४० शत्रुधन महतो
४१ रामचन्द्र साह
४२ दिनेशकुमार राई
४३ हंशबहादुर शाही
४४ शेरबहादुर के।सी।
४५ निरादेवी जैरु
४६ प्रेमबहादुर आले
४७ भागवत नेपाली
४८ चुडामणी विक जंगली
४९ घनेन्द्र बस्नेत
५० राजेन्द्र कुमार राई
५१ बलदेव चौधरी
५२ डा देउमान सम्बाहाम्फे
५३ भाष्कर काफ्ले
५४ कृष्णप्रसाद खनाल
५५ रविन कोइराला
५६ महम्मद महाफुज अन्सारी
५७ केशवलाल श्रेष्ठ
५८ नरेश खरेल
५९ भानुभक्त जैसी
६० चन्द्रबहादुर शाही
६१ दिलकुमारी पन्त
६२ बलराम बास्कोटा
६३ बसन्तप्रसाद मानन्धर
६४ महेश रेग्मी
६५ श्रीनाथ बराल
६६ सारदाप्रसाद सुवेदी
६७ गोविन्द कोइराला बाँके
६८ सुरेश कार्की उदयपुर
६९ पुरुषोत्तम पौडेल बारा
७० उर्वादत्त पन्त कन्चनपुर
७१ दलबहादुर सुनार बाँके
७२ गणेश काङमाङ पाँचथर
७३ प्रभा बज्राचार्य काठमाडौं
७४ मुनु सिग्देल मनवानपुर
७५ उषा पोखरेल सप्तरी
७६ रमा आले मगर काठमाडौं
७७ रिता रावल जाजरकोट
७८ माया भट्ट वैतडी
७९ पूर्ण जोशी डोटी
८० कृष्णा राई
८१ विद्या चामलिङ मोरङ
८२ रेखा थापा बश्याल तनहुँ
८३ शर्मीलादेवी पौडेल क्षेत्री स्यांजा
८४ राजेन्द्रलक्ष्मी गैरे पाल्पा
८५ अनारकाली मियाँ दाङ
८६ देवी ओली रुकुम
८७ नन्दा शर्मा चपाईँ सुर्खेत
८८ दुर्गा परियार उदयपुर
८९ कौशिला सिंह बर्दिया
९० यमुना भुसाल अर्घाखाँची
९१ उदया शर्मा काठमाडौ
९२ आशा यादव सिराहा
९३ गोमा विष्ट मकवानपुर
९४ सिता बस्याल चितवन
९५ विभा कार्की पर्सा