१ भदौ, काठमाडौं । नेकपा एमाले ले स्थायी कमिटी बैठक बोलाएको छ । आज मंगलबार बिहान ११ बजे बैठक बोलाइएको छ ।
सरकारले संसद् अधिवेशन अन्त्य गरे लगत्तै अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् ।

© 2023: Talk Nepal TV मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | Privacy Policy
Powered by: Talk Nepal TV