धनुषामा बगैँचाको इनारमा सडेको अवस्थामा शव फेला


१५ साउन, धनुषा । धनुषामा ६ वर्षीय बालिकाको शव फेला परेको छ ।

सोमबार बिहानदेखि हराइरहेको गणेशमान चारनाथ नगरपालिका– १० बरमझिया बस्ने बिरेन्द्र यादवका छोरि पृती यादवको शव घरबाट ५०० मिटरको दूरीमा रहेको बगैँचाको इनारमा सडेको अवस्थामा फेला परेको ईलाका प्रहरी सबैलाले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक राजेश सिङेलले मृत्यु शंकास्पद रहेको र अनुसन्धान भइरहेको बताए ।शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाउन तयारी भइरहेको बताए ।

थप आउन बाकी‘।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको