कर्णराज गिरी भोइस अफ नेपाल सिजन ३ को बिजेता बन्छु भन्दाभन्दै आमा गुमाए


३ साउन । द भोइस अफ नेपाल सिजन ३ को यात्रामा रहिरहँदा आमा गुमाएर ब’ज्रपात अनुभव गरिरहेका सर्लाहीका कर्णराज गिरीलाई यतिबेला भोटिङको समेत अभाव भैरहेको परीवारजनले बताइरहेको छ।आमाको सपना पूरा गर्न द भोइस अफ नेपाल सिजन ३ को यात्रामा रहिरहँदा आज भन्दा करिब चार पाँच दिन अघि उनले आफ्नी आमा गुमाए।मा’तृवात्श’ल्यबाट ब’ञ्चित भएका कर्णराज दिनरात नभनी आफ्नी आमाको सपना पूरा गर्न द भोइस अफ नेपाल सिजन ३ को यात्रामा तल्लीन छन्।

केही समय अगाडिबाट ट्याक्सी ड्राइभरको रुपमा काम गर्दै गरेका र त्यसबाट अब्बल गायकको रुपमा आफ्नो परिचय परिवर्तन गरेका थिए।आमा छँदै कर्णको आमाको सपना पूरा गर्ने काम भने अधुरै रह्यो।भोइस अफ नेपाल सिजन ३ को बिजेता बन्छु भन्दाभन्दै आमा गु’मा’ए।भोइस अफ नेपाल सिजन ३ मा गाउँंदै गर्दा उनी टप एघारमा छानिएका छन्।धेरै दर्शकको मन जिते पनि भोट भने कम पाइरहेको उनको परीवारले जनाएको छ।

यतिबेला उनी आफ्नी आमाको सपना पूरा गर्न निरन्तर लागिरहेका छन्।केही समय अगाडि एक ट्याक्सी ड्राइभर को परिचय बनाएका कर्णराज अब भने एक अब्बल गायक भैसकेका छन्।द भोइस अफ नेपाल टप एघारमा प्रतिस्पर्धा गर्दै गर्दा पिठ्युँमा सेउलाको भारी, खाली गोडा लेकबेसी गर्दै होलिन् मेरी आमा भनेर गाउँदै गर्दा महागुरु कोच दीप,तृष्णा राजु र कोच प्रमोद समेत आँ’खा भरी आँ’सु बगाएर रो’एका थिए।

आफ्नी आमाको सपना पूरा गर्दागर्दै गीत गाउँदा गाउँदै आफ्नी आमा गु’मा’उनुको पी’डा भोग्नेलाई मात्रै थाहा हुन्छ।कर्णका लागि दुईटा विकल्प थियो।एउटा द भोइस अफ नेपाल सिजन ३ को यात्रामा निरन्तर लाग्ने र अर्को आफ्नी आमाको सपनालाई लत्याएर उनको का’जकि’रिया गर्न जाने।तर कर्णले भोइस रोजे, किनभने उनकी आमाको सपना थियो।आफ्नो छोरा द भोइस अफ नेपाल सिजन ३ को बिजेता भएको हेर्न चाहन्थिन् उनी।

कोच तृष्णाले पनि आफू कर्णको ठाउँमा भएको भए पनि प्रश्तुती दिन नसक्ने बताइन्।महागुरु दिपले पनि यस्तै भने कर्णलाई,”कर्ण तिमी यस्तो अवस्थामा छौ कि तिमीलाई हामी केही पनि भन्न सक्दैनौं,तिम्रो अब्बलता सधैं रहिर होस्।”द भोइस अफ नेपाल सिजन ३ मा सबैको मन जितिरहेका कर्णलाई अब भने भोटको आवश्यकता छ।उनलाई भोट गर्नको लागि देशविदेसमा रहनुभएका आम नेपालीको माया पक्कै चाहिन्छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


धेरै पढिएको

ताजा समाचार