३१ बैशाख,बर्दिवास। बर्दिबास कोभिड व्यवस्थापन समितिद्वारा महोत्तरीमा क्रियासिल पत्रकाहरुलाई माक्स वितरण गरेका छन । नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका अध्यक्ष कमलेश मण्डललाई N95 माक्स , सेनिटाईजर सहित १००र१०० थान हस्तान्तरण गरेका हुन् ।
विश्वमा फैलिरहेको कोरोना भाइरसले विश्वनै आक्रन्त भएको बेला यस्को प्रत्यक्ष असर महोत्तरी जिल्लामा पनि पर्ने भएको भन्दै रोटरी क्लव अफ बर्दिवासले अहिलकोे अवस्थामा विना मास्क हिड्डुल गर्ने पत्रकारहरुलाइ निशुल्क मास्क वितरण गरेका छ्न ।
संञ्चाकर्मीहरुले कोरोनाको कहरमा आफनो ज्यानलाइ उच्च जोखिममा राखेर काम गर्नुु परेका छन । विश्वभरी महामारीको रुपमा फैलिरहेको नोवल कोरोना भाइरस कोभिट १९ बाट नेपाल पनि उच्च जोखिममा रहेको छ । देशको जुुनसुुकै अवस्थामा पनि संञ्चाकर्मीहरु अग्रस्थानमा काम गर्नुुपरेको हुुनाले बेलाबखतमा पत्रकारहरुले निकै जोखिम भोगिरहेका हुनाले आज कोविड १९ बर्दिबास कोभिड व्यवस्थापन समितिद्वारा यो सम्रागी हस्तान्तरण गर्न पाउदा निकै खुसिभएको प्रदेश नं।२ का प्रदेश सांसद शारदा थापाले बताईन ।