नव बर्ष २०७८ साल सुखमय बनोस । हार्दिक मङ्गलमय शुभकामना । श्री हरी बिष्णु दर्शन गरि नव बर्ष प्रथम दिवशको राशिफल हेरौं ।


बैशाख १ गते बुधबार ।

आज मिति २०७८ बैशाख १ गते बुधबार । तदनुसार १४ अप्रिल २०२१ । नव बर्ष २०७८ साल सुखमय बनोस । हार्दिक मङ्गलमय शुभकामना । श्री हरी बिष्णु दर्शन गरि नव बर्ष प्रथम दिवशको राशिफल हेरौं ।

मेष राशि – नव बर्षको प्रथम दिवश उत्तम रहेको छ । नयां कारोबार ब्याबशायिक छेत्रमा प्रबेश गरियेला । नयां परिकार पार्टि भोजनको अबशर प्राप्त होला । तिर्थाटन लाभदायक बन्ला । उच्च अधिकारि वा सम्मानित ब्याक्ति हरुबाट लाभ होला । तर सारिका थकान रहला ।

बृषभ राशि – समय मध्यम खालको होला । साथि भाई स्वजन सह पाटनर सहयात्रि हरुबाट अपेक्षित सहयोग नहोला ।कारोबार किनबेचमा पनि अाफ्नै बाट धोका होला । तर बिबिध कठिनाईका बाबजुद कार्य छेत्र सफल गर्न तल्लिन भईयेला ।

मिथुन राशि – महत्व कांछि ब्यावहार मा अति उत्साहित हुनु पनि नोक्सान कारक बन्न सक्ने छ। अाफ्नो प्रयोग गरि अरुले फाईदा लिनन । तर पनि केहि ला भ प्राप्त होला । बन्धन युक्त ब्यावहार बन्न सक्ला ।

कर्कट राशि – समय तेति अनुकुल नहोला ।प्रतेक कारोबारमा बिघ्न बाधा खडा होलान । प्रशासनिक छेत्रमा पनि केहि कस्ट झेल्नु पर्ला तर नजिकका साथि अाफन्ति जनबाट शुभ अास्वासन मिल्ला । वा सहयोग पनि मिल्ला ।

सिंह राशि – समय उत्तम रहेको छ । नयां कारोबार ब्यबशायिक छेत्रमा प्रबेश होला । नयां परिकार पार्टि भोजनको अबशर प्राप्त होला । तिर्थाटन लाभदायक बन्ला । उच्च अधिकारि वा सम्मानित ब्यक्तिहरुको संगतले लाभ होला ।

कन्या राशि – समय मध्यम खालको होला । साथिहरुबाट अपेक्षित सहयोग नहोला ।कारोबार किनबेचमा पनि अाफ्नै बाट धोका होला । तर बिबिध कठिनाईका बाबजुद कार्य धैर्यताका साथ काम गरे सफलता मिल्नेछ ।

तुला राशि – महत्वकांक्षी काममा अति उत्साहित हुनु पनि नोक्सान कारक बन्न सक्ने छ। अाफ्नो प्रयोग गरि अरुले फाईदा लिन सक्नेछन । तर पनि केहि लाभ प्राप्त होला । बन्धन युक्त ब्यवहार बन्न सक्ला ।

बृश्चिक राशि – समय तेति अनुकुल नहोला । कारोबारमा बिघ्न बाधा खडा होलान । प्रशासनिक छेत्रमा पनि कस्ट झेल्नु पर्ला तर नजिकका साथि अाफन्ति जनबाट अास्वासन वा सहयोग मिल्ला ।

धनु राशि – नयां कारोबार काममा प्रबेश होला । पार्टि भोजनको अबशर प्राप्त होला । तिर्थाटन लाभदायक बन्ला । उच्च अधिकारि वा सम्मानित सहयोगमा काम बन्ला ।

मकर राशि – समय मध्यम खालको होला । सहयात्रिहरुबाट अपेक्षित सहयोग नहोला ।कारोबारमा पनि अाफ्नै बाट धोका होला । तर बिबिध कठिनाईका बाबजुद कार्य छेत्र सफल गर्न तल्लिन भईयेला ।

कुम्भ राशि – अति उत्साहित हुनु घातक हुन सक्ने छ। तपाईंको प्रयोग गरि अरुले फाईदा लिनन । थोरै लाभका लागि धेरै संघर्ष गर्नुपर्ला ।

मीन राशि – समय अनुकुल नहोला ।प्रतेक कारोबारमा बिघ्न बाधा खडा होलान । प्रशासनिक छेत्रमा कस्ट झेल्नु पर्ला तर नजिकका साथिबाट शुभ अास्वासन वा सहयोग पनि मिल्ला ।

ॐ हरिशरणम् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको