सुनको भाउ प्रतितोला १ सय रुपैयाँले घटयो


चैत्र ३१ काठमांड़ौ ।

मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १ सय रुपैयाँले घटेको छ ।

सोमबार छापावाला सुन प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने आज प्रतितोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा तेजावी सुन प्रतितोला ८९ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी मंगलबार प्रतितोला चाँदी १ हजार २ सय ६०रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको