
चैत्र ३१ गते मंगलबार ।
आज मिति २०७७ चैत्र ३१ गते मंगलबार । तदनुसार १३ अप्रिल २०२१ । श्री रामसीताको दर्शन गरी आजको राशिफल हेर्नुहोस ।
मेष राशि – समय मध्यम रहला । टाढा देस प्रदेसका मिस्रित समाचार हरु बाट मनउमङ्गमा रहला । अति प्रशन्न मन होला । तर केहि चिन्ता का बिषय पनि जोडियेलान् ।
बृषभ राशि- समय अनुकुल रहला साथि भाई हरु मा अादर भाव प्रकट होला । कार्य सिद्द होला । तर मनलाई धैर्य राख्नु पर्ला । अतिसयोक्ति नोक्सान कारक बन्न सक्छ
मिथुन राशि – समय उद्यमशिलता तर्फ प्रेरित हुने छ ।समयको सदुपयोग गर्न सके लाभ हुने छ। तर मार्ग दर्सकको खांचो वा बुद्दिजिबिको संगत बाट लाभ मिल्ने छ।
कर्कट राशि- बुद्दि बिबेक को सहि सदुपयोग गर्नु पर्ला किनकि निर्णायक भुमिकामा असमन्जस हुन सक्छ ।तसर्थ लाभ या नोक्सान को भरपाई स्वयंमा निहित रहला
सिंह राशि – हावादारि अपरिपक्क समाचारका कारण मन खिन्न होला ।कार्य छेत्रमा पनि केहि उल्झन हरु पर्लान । संयमित रहि काम लिनु पर्ला
कन्या राशि – वाक चातुर्य वा बाणिको प्रभाव बाट कार्य सिद्द होला । शैक्षिक र बौद्दिक छेत्रमा पनि सफल भइयेला । तर अालसु पन मनबाट हटाउनु पर्ला ।
तुला राशि – प्रारम्भमा केहि अधिक परिस्रम भये पनि परिणाम भने अनुकुल रहला ।सुखद समाचार प्राप्त होला ।केहि यात्राको पनि अबसर बन्ला ।
बृश्चिक राशि – सामाजिक प्रतिष्ठा यस बटुल्ने अवसर मिल्ला । रमणिय अनुभुति होला नयां ठांउको दृस्यावलोकन होला । बौद्दिक प्रतिस्पर्दा होला ।
धनु राशि – मनमा उत्पिडनको महशुष होला । मित्र जन ससंकित होलान । मान सम्मानमा हानि होला । माता दुर्गाको स्मरण गरि अगाडि बढन लाभदायक होला ।
मकर राशि – समयले साथ दियेको छ ।कारोबार धन्दामा लाभ होला ।स्वजन मित्रहरुको साथ मिल्ला । मनमा उत्साह बढला
कुम्भ राशि – कर्मछेत्रमा अलिक अवरोधको बाताबरण बन्ला । तर साहस र हिम्मत का साथ अगाडि बढ्दा लाभदुायकरहला ।
मीन राशि – बडो होसियार पुर्बक काम गरेतापनि केहि ऊल्झन खडा हुनसक्ने छन्। मन अस्थिर बन्नसक्ला। केहि बन्धन युक्त काय होला । मन प्रसन्न राख्न पर्ला ।
ॐ हरिशरणम् ।