श्री भोलेनाथको दर्शन गरी आजको राशिफल हेर्नुहोस


चैत्र २८ गते शनिबार ।

आज मिति २०७७ चैत्र २८ गते शनिबार । तदनुसार १० अप्रिल २०२१ । श्री भोलेनाथको दर्शन गरी आजको राशिफल हेर्नुहोस ।

मेष राशि – मेष राशि हुने हरुका लागि अाफन्ति जन वा मित्र पक्षबाट लाभ मिल्ला स्वास्थ उमङ्ग स्फूरति रहला सत्रु बीजय र सुखद यात्रा होला ।

बृषभ राशि – बृषभ राशि हुने हरुका लागि वाणी वक्तित्वकला बाट लाभ मिल्ला मिस्ठान्न भोजन प्राप्त होला तर प्रसाशनिक क्षेत्रबाट वाद बिबाद अादि झमेला पर्ला ।

मिथुन राशि – मिथुन राशि हुने हरुका लागि समय मध्यम रहेको छ ।ब्याबसाय क्षेत्र मा कार्यगत सफल होला । मन धार्जे होला ।अाभुषण प्राप्त होला । पारिवारिक सुखद यात्रा होला ।

कर्कट राशि -कर्कट राशि हुनेहरुका लागि यात्रा मुसाफरमा घाट होला ।सरिरमा पनि अालस्य रहला रोग को प्रकोप बढने योग रहला कार्य बिफल होला साबधानि अपनाउनु पर्ला ।

सिंह राशि -सिंह राशि हुने हरुका लागि ब्याबशायि हरुका लागि ब्याबशायमा लाभ होला ।स्वजन सहपाटनर बाटपनि सहयोग को मार्ग खुल्दै वाला बौद्दिकक्षेत्र को बिकास होला ।सामाजिक सम्मान होला ।

कन्या राशि -कन्या राशि हुनेहरुका लागि बुद्दिबिबेक को प्रयोग ले कार्य सिद्द गर्नु पर्ला उच्च अधिकारी या सार्बजनिक सम्मान मिल्ला । उद्यममा उत्साह बढला ।

तुला राशि – तुला राशि हुने हरुकालागि यात्रा मुसाफरिको योग रहेकोछ ।नवीन उपहार या केही मानसम्मान क‍ो योग रहला ।धार्मिक या पर्यटकीय यात्रा लाभ रहला ।

बृश्चिक राशि – बृश्चिक राशि हुनेहरुकालागि स्वास्थ क्षेत्र बाट चिन्ता बढला मनमा अप्ठेरो अशान्तिको महशुस ह‍ोला ।कार्यक्षेत्रमा घाटा स्वजनबाट बिरोधाभाष रहला ।

धन राशि -धन राशि हुनेहरुकालागि ग्यानको बृद्दि मनधैर्य होला बेबशाय सेयरबजार सट्टा बजारमा लाभ होला रसिक यात्रा होला ।

मकर राशि – मकर राशि हुनेहरुकालागि कारोबारमा लाभ मिल्ला रचनात्मक या नय खोजको बिकाश होला ।तर खर्च बढने योग रहेको छ ।

कुम्भ राशि -कुम्भ राशि हुनेहरुकालागि पारिवारिक प्रेम वा प्रेम जीबनमन सफल भईयेला शिक्षा क्षेत्रमा सफलता मिल्ला नया रचनात्मक कार्यतिर मनजाला स्वजन वा पारिवारिक सुख प्राप्त होला ।

मीन राशि-मीन राशि हुने हरुका लागि पारिबारिक चिन्ता बढला हितसत्रु बाट बच्नु पर्ला चिन्ता ,अशान्ति झैझगडा अथवा राजकीय पक्षबाट झमेला होला तर परिश्रम को फल मीठो होला ।

।ॐ। हरिशरम् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको