धनुषाको ढल्केवरमा पहिलो पटक महोत्सव लाग्दै


विजय कुमार सिंह

ढल्केवर, चैत २५ गते

धनुषाको ढल्केवरमा पहिलो पटक महोत्सव लाग्दै,चैत २९ बाट सुरु हुने
धनुषाको मिथिला नगरपालिकामा पहिलो पटक महोत्सव लाग्ने भएको छ । मिथिला नगरपालिकामा प्रथम ढल्केवर मिथिला महोत्सव २०७७र०७८ लाग्ने भएको हो ।

मिथिला नगरपालिकाको आयोजनामा यहि चैत २९ देखि महोत्सव लाग्ने मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले जानकारी दिए ।

धनुषा मिथिला नगरिको औधोगिक व्यापार, परम्परागत कला संस्कृति तथा कृषि पर्यटन प्रबद्र्धनको निमित्त चैत २९ गते सुरु हुने महोत्सव २०७८ बैशाख १२ गतेसम्म चल्ने उनले बताए ।

महोत्सव ढल्केवरस्थित कृषि बजारको पश्चिमपट्टिको चौरमा लाग्ने बताइएको छ । महोत्सवका लागि स्टल बुकिङ्ग खुल्ला गरिएको आयोजकले जनाएको छ ।

 

ढल्केवर, चैत २५ गते । धनुषाको मिथिला नगरपालिकामा पहिलो पटक महोत्सव लाग्ने भएको छ । मिथिला नगरपालिकामा प्रथम ढल्केवर मिथिला महोत्सव २०७७र०७८ लाग्ने भएको हो ।

मिथिला नगरपालिकाको आयोजनामा यहि चैत २९ देखि महोत्सव लाग्ने मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले जानकारी दिए ।

धनुषा मिथिला नगरिको औधोगिक व्यापार, परम्परागत कला संस्कृति तथा कृषि पर्यटन प्रबद्र्धनको निमित्त चैत २९ गते सुरु हुने महोत्सव २०७८ बैशाख १२ गतेसम्म चल्ने उनले बताए ।

महोत्सव ढल्केवरस्थित कृषि बजारको पश्चिमपट्टिको चौरमा लाग्ने बताइएको छ । महोत्सवका लागि स्टल बुकिङ्ग खुल्ला गरिएको आयोजकले जनाएको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको