श्री हरी बिष्णुको दर्शन गरी आजको राशिफल हेर्नुहोस


चैत्र २४ गते मंगलबार ।

आज मिति २०७७ चैत्र २४ गते मंगलबार । तदनुसार ६ अप्रिल २०२१ । श्री हरी बिष्णुको दर्शन गरी आजको राशिफल हेर्नुहोस

मेष राशि – समय मध्यम रहला । बुद्दि बिबेक र नम्रताको प्रतिफल मिल्छ नै । साथिभाई कुटुम्ब को साथ सहकार रहला ।मनमा शितलता को जरुरि होला । तर अनायास क्रोधमा छ्यति हुन सक्ला ।

बृषभ राशि – उद्यम को प्रतिफल त कहि जांदैन तर अालसु पन र हैकमका कारण बनेको काम पनि फुस्किने सम्भाबना रहला ।धैर्यतापूर्बक अघि बढन लाभदायक रहला ।

मिथुन राशि – बडो मिहिनेत पुर्बक कार्य छेत्रमा अगाडि बढनु पर्ला ।सज्नसंग मिलन पनि होला । उपदेसात्मक शिक्षा मिल्ने सम्भावना रहला ।नम्रता पूर्बक कार्य सफल होला

कर्कट राशि- समय मध्यम रहला बांणिमा संयमित राखनु पर्ला ।मन भमित होला । निर्णायक भुमिका मा बुझेर मात्र अगाडि बढनु पर्ला।

सिंह राशि – समय उत्तम रहला ।ब्याबशाय अादि धन्दामा लाभ होला ।स्वजन परिवारहरु मा खुशिको माहोल रहला । तर साधारण हित सत्रुहरु पनि पछि पर्लान । संयमित रहनु पर्ला ।

कन्या राशि – आपसि मतभेद तथा बिबाद हुन सक्ला कार्य छेत्र वा स्वजनमा पनि केहि मनमुटाव रहला। धैर्य पुर्बक बुद्दि बिबेक ले काम लिनु पर्ला । अनेक कसौटिका बावजुद सामाजिक प्रतिस्ठ रहला ।

तुला राशि – कुल समाजमा प्रतिष्ठा रहला । माङ्गलिक कार्य होला । उच्च ब्यक्तिको सहायताबाट मनोबल बढला ।मन प्रशन्न रहला । शिक्षा छेत्र वा बौद्दिक सर्कलमा संगत बढला ।

बृश्चिक राशि – समयले तेतिसाथ नदेला मित्रहरु पनि दुसमन बनलान ।बनेका कामहरु पनि रुकावट होला साथिहरुले धोकादेलान ।स्वजनमा पनि मतभेद रहला ।

धनु राशि – मनमा शितलता होला । साथे भाई मित्रहरु सङ् को भेटघाट महत्वपूर्ण रहला । बिबिध समस्याको निकाल होला ।

मकर राशि – समय मध्यम खालको रहला ।कार्यगत छेत्रमा पनि लाभ रहला । बिबिध समस्याका बावजुद सामाजिक छेत्रमा प्रतिस्ठा होला ।

कुम्भ राशि – समय उत्तम रहला तिर्थ यात्रा तथा मुसाफरि को योग रहला । मनमा प्रशन्नता होला । पुराना साथिभाई संग भेट होला । परिवारमा खुशिको माहोल बन्ला ।

मीन राशि- समय तेति उत्तम देखिदैनन । स्वजनहरु पनि विमुख हुनन् ।सत्रु हरु हावि हुनन् ।

ॐ हरिशरणम् ।

यो सामान्य दिशा निर्देशन मात्र हो । सत्कर्म नै जीबनको एक लक्ष हो ।उद्यमीजनहरुले सदैब बिजय प्राप्त गर्दछन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको