चैत्र २३ गते सोमबार ।
आज मिति २०७७ चैत्र २३ गते सोमबार । तदनुसार ५ अप्रिल २०२१ । श्री भोलेनाथको दर्शन गरी आजको राशिफल हेर्नुहोस ।
मेष राशि – दिन मध्यम रहला उच्च अधिकारि वा विद्वानको संगत होला ।सामाजिक मर्यादा पनि रहला ।तर धन खर्च र थकान पूर्ण काम होला प्रतिफलको प्रतिक्छ्या गर्नु पर्ला ।
बृषभ राशि – अत्यन्त घर्षण युक्त समय होला कार्य अधुरै हुनन ।अथवा केहि खर्चबढला र मात्र महत्वपूर्ण काम हात पारियेला ।बौद्दिक्तामा भन्दा विलासिता मा बढि ध्यान जाला ।
मिथुन राशि – समयले साथ दिनेछ ।मन प्रशन्न रहला ।रुकावटकाो गांठो खुल्दै जाला हर छेत्रमा कार्य सफल होला ।भोजनमा शंयमित रहनु पर्ला ।
कर्कट राशि- समय मध्यम रहने छ ।मित्रता को हात बढला वा साथिभाइ सङ्गको भेट रहला । सामाजिक सेवाको अवशर रहला ।मेनेजमेन्ट अादिको जिम्मेवारि थपियेला ।यात्रा तनाबपूर्ण रहला ।
सिंह राशि – माङ्गलिक वा सामाजिक सेवामा समय जाला । सामाजिक यस पनि होला ।विशेष ब्याक्तिहरुबाट प्रशंसा होला ।मनोरन्जनात्मक कार्य बनोस ।
कन्या राशि – शरिरमा अालस्य बढला कार्य हरुले पूर्णता नपाउलान स्मरण सक्तिको कमि रहला ।भद्र व्याक्तिको सल्लाह बाट अर्थ पूर्ण काम होला ।सामान्य रोग व्याधि को पनि सामना गर्नु पर्ला ।
तुला राशि – समयले साथ देला साथि भाइ ईस्टमित्रको साथ सहकार रहला। भ्रमण वा बनभोजको अायोजनामारमाउने मौका मिल्ला मनमा प्रशन्नता होला । अार्थिक लाभ पनि होला ।
बृश्चिक राशि – अनेक उल्झन रहला सामाजिक छेत्रमा अपयस तथा उल् झन रहला ।केहि चिन्ता बढाला महत्व पूर्ण वस्तु को छ्यति होला । जांगर हराउला।
धनु राशि – मनमा प्रशन्नता रहला उदार भाव जागृति होला ।अर्थपूर्ण यात्रा होला ।उपहार भेट पनि प्राप्त होला ।भोज पाटिमा पनि रमाउने मौका मिल्ला ।
मकर राशि – समय तेति अनुकुल नरहला अपेक्षाकृत कार्य पनि अधुरै रहनन ।स्वजन मित्र हरु पनि विमुख बन्नन्।प्रशासनिक छेत्रमा पनि सजग रहनु पर्ला । बादविवादद बाट टाढै रहनु पर्ला । ।
कुम्भ राशि – कुम्भ राशि=समय सार्थक रहलास्वजनहरुबाट पनि कार्य बिस्तार होला ।मिस्ठान्न भोजन वा पार्टिको अायोजनामा रमउने मौका मिल्ला ।परिवारमा खुशिको माहोल रहला ।
मीन राशि- समय मध्यम्खाल को हुने छ ।केहि बन्धनको माहोला रहला हित सत्रुको जाल झेल पर्नसक्ला प्रशासनिक छेत्रमा अपयस होला। होशियारी पूर्बक चल्नु पर्ला ।
ॐ हरिशरणम् ।
यो सामान्य दिशा निर्देशन मात्र हो । सत्कर्म नै जीबनको एक लक्ष हो ।उद्यमीजनहरुले सदैब बिजय प्राप्त गर्दछन् ।