चैत्र १४ गते शनिबार!
आज मिति २०७७ चैत्र १४ गते शनिबार । तदनुसार २७ मार्च २०२१ । श्री शनिदेवको दर्शन गरी आजको राशिफल हेर्नुहोस ।
मेष राशि – मेष राशि हुने हरुकालागि अाज मध्यम रहला मिथ्याअपबाद ,वा धनक्षय मित्र बन्धु बान्धब बाट पनि धोका मिल्ला मनमा चिन्ता बढला तर धार्मिक उद्यमबाट मन प्रशन्न रहला ।
बृषभ राशि – बृषभ राशि हुनेहरुका लागि चित्त स्वस्थ सामजिक प्रतिस्ठा ब्यबशाय बाट लाभ होला भ्रमणको योग बन्ला ।
मिथुन राशि – मिथुन राशि हुने हरुका लागि परिवार तथा सहयात्रि संग बिश्वासको कमि रहला अर्थहिन भ्रमण बन्ला प्रशासनिक झमेला वा कमिको महशुस होला । तर धनागम चैं होला ।
कर्कट राशि – कर्क राशि हुने हरुका लागि पारिवारिक सुख रहला बौद्दिक बिजय होला यात्राको योग रहेको छ तर यात्रामा शंयमित रहनु पर्ला ।
सिंह राशि – शिह राशि हुनेहरुका लागि मनमा केही झन्झट मिथ्या अपबाद धन क्षय स्वजन बियोग वा चिन्ता रहला ।तर पुरुषार्थ द्वारा कार्य सिद्द होला ।
कन्या राशि – कन्या राशि हुनेहरुका लागि धार्मिक प्रबृति बढने छ ।कार्य सफल रहला शारीरिक अालस्य पनि रहला अग्नि भय वा कुनै अपयस ले मन खिन्न होला ।
तुला राशि -तुला राशि हुने हरुका लागि बुद्दिबिबेक ले काम लिनु पर्ला केही अार्थिक क्षति बन्न सक्छ ।साझेदार संग पनि मनमुटाब होला चिन्ता र केहि झमेला पर्ला ।
बृश्चिक राशि-बृश्चिक राशि हुने हरुका लागि शारीरिक थकानको महशुस होला ।चिन्ता बढला कार्यबाधा बढला तर साथ सहकार बाट कार्य सिद्दि मान प्रतिस्ठा बढला।
धनु राशि -धन राशि हुनेहरुका लागि कार्यसिद्दिमा अडचन होला स्वजनमा बैर भाब जागृत होला मनमा चिन्ता बढला अधिक परिश्रम रहने छ ।तर परिश्रमको फल मीठो होला ।
मकर राशि – मकर राशि हुने हरुकालागि भने प्रसन्नता रहला साथिभाई इस्टमित्र बाट सहयोग को वातावरण बन्ला तर मनमा भने बेचैनि रहला ।
कुम्भ राशि-कुम्भ राशि हुने हरुका लागि अार्थिक क्षय अपयस स्वजनमा उदाशिनता मनमा उद्विग्नता रहला शीत ज्वर को प्रकोप बन्ला ।
मीन राशि- मीन राशि हुनेहरुकालागि चोरिको भय रहला मनबेचैन रहला धनक्षय अपयस भाइ साथे सङ्ग पनि केही दुखि बन्नु पर्ला तर हिम्मतका साथ अगाडि बढदा परिश्रमको फलमिठो होला । # चैत्र १४ गते शनिबार
।ॐ हरिशरणम् ।
यो सामान्य दिशा निर्देशन मात्र हो । सत्कर्म नै जीबनको एक लक्ष हो ।उद्यमीजनहरुले सदैब बिजय प्राप्त गर्दछन् ।