महोत्तरीको बर्दिबासमा आज विप्लव समुहद्वारा विशाल आमसभा गर्ने


१० चैत्र मङ्गलबार।

राजनीतिमा आएको नेपाल कम्युनिष्ट पार्टि नेत्र विक्रम चन्द विप्लवले नेतृत्वकोे जनकपूर ब्युरोले महोत्तरीको बर्दिबासमा आज विशाल आमसभा गर्ने भएको छ । शान्तिपूर्ण राजनीतिमा आइसकेपछि जनतालाइ पार्टीको धारणा राख्ने उद्दश्यले बृहत् आमसभाको आयोजना गर्न लागिएको आयोजक समितिले जनाएको छ ।

नेपाल र नेपाली जनतालाई आइपरेको वर्तमान राजनितीको संकटपूर्ण अवस्थामा विप्लव समुहले उक्त आमसभाको आयोजना गर्न लागेको हो । आमसभामा केन्द्रिय सामना साँस्कृतिक परिवारको बेजोड प्रस्तुति सहित केन्द्रिय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको