
९ चैत्र सोमवार।
काठमांड़ौ :-हप्ताको पहिलो दिन आज सुनको भाउ दुई सय रुपैयाँले घटेको छ ।
आज तोलामा सुनको भाउ ८७ हजार रुपैयाँ तोकिएको छ । हिजो ८७ हजार २ सय रुपैयाँ थियो । यस्तै चाँदी भने आज तोलामा २० रुपैयाँले घटेर १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।