चैत्र ९ गते सोमबार
२०७७ चैत्र ९ गते सोमबार । तदनुसार २२ मार्च २०२१ । श्री भोलेनाथको दर्शन गरी आजको राशिफल हेर्नुहोस ।
मेष – मेष राशि हुने हरुका लागि व्यापार धन्दा अादिमा सफलता मिल्ने छ धनलाभ होला । दाम्पत्य सुख सुखद यात्रा होला ।तर केही अप्ठेरो महशुस रहला।
वृष – बृषभ राशि हुने हरुका लागि मन प्रसन्न हुने छ । कार्य क्षेत्र सुख मय रहने छ । सत्रु बिजयि तर अनाबस्यक अर्थहिन यात्रा पनि रहला ।
मिथुन – मिथुन राशि हुने हरुका लागि शिक्षा क्षेत्रमा सफलता ,प्रेम भाब बढला । मन प्रसन्नता हुदा हुँदै बेचैनि को महशुस रहला।
कर्कट – कर्कट राशि हुने हरुका लागि मनोत्साह बृद्दि होला । साथि भाईको साथ सहकार प्राप्त होला। मिठा परिकार पनि र उपहार पनि मिल्ला ।
सिंह – सिंह राशि हुनेहरुका लागि कार्यक्षेत्रमा कठिनाइ रहला ।मनमा अशान्ति साथि भाइ पनि बिमुख हुनन ।काम कारबाई हात नपर्ला तर धैर्यताका साथ अगाडि बढनाले सहजता मिल्ला ।
कन्या – कन्या राशि हुने हरुका लागि वाणी प्रभाब ले पनि साथ दियेको छ मधुर भोजनको लाभ मिल्ला ।धन सन्चित पनि होला ।स्जन वा पाटनरमा लाभ स्त्रि पुरुष पक्ष बाट पनि लाभ रहने छ । तर कार्यक्षेत्रमा केही कठिनाई रहला ।
तुला – तुला राशि हुने हरुका लागि दिन अनुकुल रहला । सुखको अनुभूति हुनेछ तरअार्थिक ब्यय हुने छ ।मन असान्त रहने छ मित्रत्रजनको मिलन होला र ।
वृश्चिक – बृश्चिक राशि हुनेहरुका लागि दिन मध्यम रहला ।यात्रा क्षेत्रमा लाभ तर खर्चमा कन्टोल नहोला । तर लाभ मिल्ला साथि भाईको साथ सहकार होला
धनु – धनु राशि हुने हरुका लागि संकुचित भावनाले गर्दा केही बन्धन युक्त कार्य होला ।तर अन्ततः लाभ मिल्ला ।उच्च अधिकारी को संगत द्वारा कार्य सफल होला ।
मकर – मकर राशि हुने हरुका लागि मान सम्मानमा केही खामि रहला । तर मार्गदर्सक बाट कार्य सिद्द होला ।कार्य सफल्ता को स्याबासि पाईयेला ।हौसला बढला।
कुम्भ – कुम्भ राशि हुने हरुका लागि बनेका कार्य पनि उल्झनमा पर्न सक्छन् ।लामो दुरिको यात्रा अर्थ हिन होला । भाग्यो दयकन कार्य भने हुनेछन ।धारमिक कार्य लाभ दायक रहला ।
मीन – मीन राशि हुनेहरुका लागि मनमा स्वभाव अलि तेज रहला । मन अशान्त कस्टको महशुस रहला ।सारिरिक थकान तर उद्यम फलिभुत रहला ।ॐ। हरिशरणम्। # चैत्र ९ गते सोमबार #
।ॐ। हरिशरणम्।