श्री बिष्णु भगवानको दर्शन गरी आजको राशिफल हेर्नुहोस ।


चैत्र ५ गते बिहिबार

आज मिति २०७७ चैत्र ५ गते बिहिबार । तदनुसार १८ मार्च २०२१ । श्री बिष्णु भगवानको दर्शन गरी आजको राशिफल हेर्नुहोस ।

मेष राशि – मेष राशि हुने हरुकालागि दिन मध्यम रहला मनमा अशान्ति को महशुष होला । दौडधुप तथा झैझगडाको पनि संयोग बन्ला । बुद्दि बिबेकले कामलिनु पर्ला ।

बृषभ राशि- बृषभ राशि हुनेहरुका लागि दिन राम्रो जाला बौद्दिक बिकाश होला मान सम्मान होला सत्रु बिजयि मनो रन्जनात्मक यात्रा होला ।

मिथुन राशि -मिथुन राशि हने हरुका लागि दिन अनुकुलै रहला मनमा शान्ति रहने छ ।कार्यक्षेत्र मा बाणिको प्रभाब द्वारा निर्णायक भुमिका बाट सन्तोष मिल्ला।धनलाभ स्वजनमिलाप बाट वा परिवारमा, पाटनरिकार्यमा पनि लाभ होला ।

कर्कट राशि- कर्कराशिहुनेहरुकालागि यात्राको योग रहला ।मिस्ठान्न भोजनको अबसर मिल्ला साथि भाईको सहकारबाट हौसला तथा लाभ मिल्ला सुख अानन्द मिल्ला।

सिंह राशि – केही सामाजिक झमेलाको योग रहला ।समय तथा द्रब्य नोक्सान होला ।स्वास्थमा ध्यान दिनु पर्ला बद्दिबिबेक पुर्बक कार्य िसद्द गर्नु पर्ला

कन्या राशि – कन्या राशि हुनेहरुका लागि स्वपरिवार स्वजन तथा पाटनर सिपमा पनि लाभ होला । बौद्दिक कार्यमा लाभ मिल्ला ।ब्याबशायिक , तथा कार्य क्षेत्र मा पनि लाभ मिल्ला ।

तुला राशि – तुला राशि हुने हरुका लागि समय अनुकुलनै रहला ।राज्य तथा सामाजिक सन्जालमा झमेला रहला तर बिजय सम्मान पनि रहला ।

बृ श्चिक राशि – समय अनुकुल रहला नया -नया रचनात्मक कार्यमा मन बढला उद्यम शिल पनि बनियेला अार्थिक कारोबार अगाडि बढला भाग्योदयको मार्ग बन्ला । नवीन कार्यको थालनि होला ।

धनु राशि – धनुराशि हुनेहरुका लागि धार्मिक भ्रमण रहला अचानक संकट क‍ो संकेत रहला कार्य क्षेत्रमा तनाब रहला ।स्वास्थमा ख्याल राख्नु पर्ला अचानक तननब मय यात्रा रहला ।

मकर राशि – मकर राशि हुनेहरुलाई व्यापार राशि हुने हरुका लागि व्यापार बिजनेस बाट मुनाफा रहला ह‍ोशियारि पूर्बक काम लिनु पर्ला सुखद यात्रा होला ।स्वास्थ लाभ रहला ।

कुम्भ राशि – कुम्भ राशि हुनेहरुकालागि पनि समय पनि मध्यम रहला हिम्मतका साथ कार्य अगाडि बढाउनु पर्ला ब्याय बढने योग बनला ।

मीन राशि – मीन राशि हुने हरुका लागि सुखद रहला धन बृद्दिको योग रहला नवीन कार्यको थालनि होला ।ईस्टदेबक‍ो कृपा बन्ला ।कलाकारिता तथा रचनात्मक कला कौसल्ता बाट सन्तुष्टि रहला । # चैत्र ५ गते बिहिबार

।ॐ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको