धनुषा आउँन लाग्दा मन्त्री रेणु यादवलाई किसानहरुले गरे अवरोध शुरु


२ माघ,धनुषा । आज जनता समाजवादी पार्टीकी नेतृ एवम् संघीय सरकारी भौतिक पूर्वाधार मन्त्री रेणु यादव धनुषा आउँन लाग्दा किसानहरुले विहान देखि ठाँउ ठाँउमा अवरोध गर्ने शुरु गरेका छन् ।

धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ को मुखियापट्टि मुसरनीयामा आयोजना गरिएको जसपा पार्टीको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन धनुषा आउने भने पाएपछि किसानहरुले आफ्नो माँग राख्दै सडक अवरोध गर्ने तयारी शुरु गरेका छन् ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको