राष्ट्रिय युवा संघ नेपालको वडा समिति गठन अध्यक्षमा चन्द्र कुमार यादव


धनी राम कोरी

१ माघ । कपिलवस्तु जिल्ला को महाराजगन्ज नगरपालिका वडा नं ३ जमुनी मा स्थित राधेश्याम प्राथमिक विद्यालयमा राष्ट्रिय युवा संघ नेपाल को वडा समिति को अध्यक्ष सर्वसहमति मा यादव चयन भएका छन् ।

त्यसै गरी उपाध्यक्ष इसरार धुनिया , सचिव उमेश बरई ,सहसचिव सतिश चौधरी , कोषाध्यक्ष मनोज गुप्ता , सदस्यहरु संजय कुमार चौधरी , सुरेन्द्र यादव , राम चन्द्र बरइ , घनश्याम बरई , घनश्याम यादव सर्वसहमति मा चयन भएका हुन ।

उक्त गठन मा युवा नेता तथा राष्ट्रिय युवा संघ नेपाल महाराजगन्ज का नगर अध्यक्ष दिपक द्विवेदी , कोषाध्यक्ष रामानन्द चौधरी , युवा नेता तथा अखिल नेपाल पिछडा वर्ग महासंघ का केन्द्रीय सदस्य अभिषेकमणि यादव लगायत अन्य युवाहरुको सहभागीता रहेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको