राजदेवी मन्दिरको दशैं मेलामा झुला भाँचियो, मानवीय क्षति भएन


जनकपुरधाम । दशैं मेलाको अवसरमा जनकपुरधामस्थित प्रसिद्ध राजदेवी मन्दिरमा राखिएको झुला भाँचिएको छ।

मेला हेर्न गएका दर्शकले चढेको झुला बिस्तारै चलिरहेको अवस्थामा बीचमै भाँचिएको हो। भाग्यवश मानवीय क्षति भने भएको छैन र ठूलो दुर्घटनाबाट जोगिएको छ।

झुलामा चढेका दर्जनौँ मानिस फसेका थिए। उनीहरूको उद्धारका लागि क्रेन परिचालन गरिएको छ र अहिले उद्धार कार्य भइरहेको जनाइएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको