नेपाल आइडल सिजन २ का विजेता रवि ओडविरुद्ध वैवाहिक बलात्कार मुद्दा दर्ता


काठमाडौं, चैत २३ गते ।

गायक रवि ओडविरुद्ध श्रीमतीले उजुरी दिएकी छन् । उनले आफुलाई वैवाहिक बलात्कार गरेको भन्दै कञ्चनपुरको इलाका प्रहरी कार्यालयमा जाहेरी दिएकी छिन् ।

कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत वडपत्नीले जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता पुष्कर पन्तले इकागजलाई जानकारी दिए । उनीविरुद्ध मुद्दा दर्ता भइसकेको छ,’ उनले भने ।

उनलाई अहिलेसम्म पक्राउ गर्न नसकेको प्रहरीले जनाएको छ । उनी नेपाल आइडल सिजन २ का विजेता हुन् ।

(इकागज) 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको