जोखबहादुर महाराले बुझाए बहुमत सांसदको हस्ताक्षर


बुटवल, चैत २३ गते ।

माओवादी संसदीय दलका नेता जोखबहादुर महराले लुम्बिनी प्रदेशको मुख्यमन्त्री दाबी गर्दै बहुमत सदस्यको हस्ताक्षर बुझाएका छन् ।

शुक्रबार महराले प्रदेश प्रमुख अमिक शेरचनलाई बहुमत सदस्यको हस्ताक्षर बुझाएका हुन् ।

महरामा एक स्वतन्त्रसहित ४४ सांसदको हस्ताक्षर छ ।

(रातोपाटि)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको