बसलाई साइड दिने क्रममा जिपको भिमादमा दुर्घटना


काठमाडौं, पुस २६ गते ।

आज बिहान पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जीप तनहुँको भीमदमा दुर्घटना भएको छ ।

प्रहरीले भने अनुसार बसलाई साइड दिने क्रममा जीप सडकबाट करिब डेढ सय मिटर तल खसेको छ ।

चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालकले प्रहरीलाई बताएअनुसार जीपमा १०–१२ जना यात्रु थिए । यात्रुको अवस्था भने थाहा छैन ।

विवरण बाँकी छ ।

श्रोत onlinekhabar


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको