लोसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि


काठमाडौँ, असोज १७ गते । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि जारी रहने भएको छ ।

हिजोबाट काठमाडौँको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा जारी बैठकमा समसामयिक राजनीतिक विषयसहित संगठन विस्तार र केन्द्रीय नेताहरूको जिम्मेवारी बाँडफाँडका बारेमा छलफल भइरहेको महासचिव केशव झाले जानकारी दिए ।

गत असोज ८ गते केन्द्रीय कार्य समिति विस्तार गरेपछि लोसपाले पहिलो पटक कार्यकारिणी समितिको बैठक बोलाएको हो ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको