मधेस : नवनियुक्त तीन मन्त्रीले लिए शपथ


९ जेठ, जनकपुरधाम ।मधेस सरकार मंगलबार विस्तार भएको छ।
कांग्रेसबाट संसदीय दलका नेता कृष्ण प्रसाद यादव  भौतिक पूर्वाधार विकास, वीरेन्द्र सिंह स्वास्थ मन्त्रालय र एकीकृत समाजवादी दलका नेता गोविन्द बहादुर न्यौपाने भूमि व्यवस्था तथा कृषि मन्त्री नियुक्त भएका हुन्।

नवनियुक्त तीन जना मन्त्रीले शपथ लिएका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


धेरै पढिएको

ताजा समाचार