
बर्दिबास। निक साईमनईन्सिच्यूटले महोत्तरीस्थित बर्दिवास अस्पतालमा अनुगमन गरको छ । विगत लामोसमयदेखि स्वास्थ्य संस्था र स्वास्थ्य सेवामा काम गर्दै आईरहेकोे निक साईमनईन्सिच्यूटले अस्पतालका भौतिम संरचना देखि अस्पताल भित्रसंचालित सेवाहरु बारे थप सेवा सुविधाका बेरेमा चर्चा गरिएका आयोजकले बताए ।
आफ्ना छोरा निकसाईमनको सम्झनामा नेपालका विभिन्न स्थानमा स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको उक्तसंस्थाले बर्दिवास अस्पतालमा एक जना एटाफ नर्स चन्द्रका अधिकालाईका सम्पूर्ण तलवसुविधा दिदै आएका बर्दिवास नगरपालिकाका स्वास्थ्य अधिकृत सुरेश पासवानले जानकारी दिनुभयो । नेपालमा कामगर्दैगर्दा आफ्नो छोराको निधनपछि नेपाल सरकारसँग सहकार्य गरेर स्वास्थ्य क्षेत्रमासहयोग गर्दै आएको निक साईमन ईन्स्च्यिूटका संस्थापक जिमले बताए । उनले भने,“नेपालकाधेरै समुदाय स्वास्थ्य सेवावाट बञ्चित छन उनीहरुलाई छोराको सम्झनामा सहयोगगरिराखेका छौ ।” उनको अनुसार स्वास्थ्य कर्मिकोसहज ब्यवस्थापनका लागी स्वास्थ्य उपकरणका लागिसहयोदै गदै आएका छन् ।मंगलबार बर्दिवासअस्पतालले आयोजना गरेको कार्यक्रममा बोल्दै बर्दिवासनगरपालिकाका मेयर प्रहलाद कुमार क्षेत्रीले महोत्तरीका १५ वटै पालिकाहरु मध्य हाम्रोबर्दिवास नगरपालिकाको स्वास्थ्य क्षेत्र अग्र स्थानमा हरेको बताए ।
बर्दिवासनगरपालिका संचालित स्वास्थ्य सुुविधा निजि अस्पतालको भन्दा कम छैन । हामी जनप्रतिनिधिजितेर आएपछि अस्पताल जिर्ण अवस्थामा रहेको थियो । अस्पताल व्यवस्थापन समिति रजनप्रतिनिधिहरु दिनरात लागेर स्वास्थ्य सुविधामा केही सुधार आएको नगर प्रमुुख क्षेत्रीलेठहर थियो । कार्यक्रमका प्रमुखअतिथि महोत्तरी क्षेत्र नम्वर १ का प्रदेश सभा सदस्य शारदा देवि थापाले अस्पताल भित्र दिईरहेकोसेवासुविध बारे प्रशंसा गर्नुभयो । बर्दिवास अस्पतालका सेवासुवाका कारणले यस भेगका ५वटा पालिकाहरुलाई सहयोग पुग्दै आईरहेको बताईन । उनले बर्दिवास अस्पतालकामाचाहिने आवश्यक सेवामा प्रदेश सराकार बाट हुने सहयोगमा कतै अफु पछाडी नहटने बताइन।