
१७ बर्दिबास ।
महोत्तरीको बर्दिबासमा संचालित सिटि केयर अस्पताल र बिराट मेडिकल कलेज बीच सम्झौता भएको हो ।
बिराट मेडिकल कलेजको तर्फबाट डा.अस्मिता रायमझी र सिटि केयर अस्पतालको तर्फबाट डा. अमन साहले सम्झौतामा हस्तान्तरण गरेका हुन। सम्झौता पत्रम बिराट मेडिकल कलेजले सिटि केयर अस्पतालमा क्यान्सर रोकथाम यूनिट स्थापना गरिने विराट अस्पताल की क्यांसर बिशेज्ञ डा अस्मिता रायमझिले बताए ।
डा. रायमाझि अनुसार अस्पतालमा विभिन्न रोग बाट वचन बेलाबेलामा जनचेतना मुलक कार्यक्रम र अस्पतालमा आएका बिरामीगरुलाई विशेष छुटको व्यवस्था रहेको अबगत गराए । असहाय गरिब र बिप्न्न बिरामी लाई छूट साथै निशुल्क उपचार समेतको बेवस्था मिलाईएको डा. रायमाझिले बताए ।
सोमबार एक कार्यक्रम बिच महोत्तरी क्षेत्र नम्बर १ क का सांसद शारादा देबि थापले कार्यक्रमका प्रशिक्षक
बिराट मेडिकल कालेजका क्यानसर विशेषज्ञ डा. अस्मिता रायमझिलाई यो कार्यक्रम बर्दिबासमा संचालक भएको हुदा धन्यवाद दिदै मधेस प्रदेशमा महिलाहरु प्रय पाठेघर क्यनसर,स्थनको क्यान्सर लगायत विभिन्न रोगहरुलाई मृत्युको मुखमा पुगेका सांसद थापाले डा. रायमाझिलाई अबगत गराईन । यस सिटि केयर अस्पतालमा ल्याएको यो सुबिधाले यस भेगका महिलाहरुलाई अब सजिलो उपचार मा सहयोग पुगने र क्यान्सर न्यूनीकरणम पनि सहयोग पुगने बताईन ।
सो कार्यक्रममा लायंस कल्ब ऑफ हैल्थ एंबेसेडर की अध्यक्ष डा बेबी भगत र लायंस मेट्रो का डा पार्थ गुरागाइले लायंस कल्ब ऑफ बर्दीबास द्वारा संचारकर्मीहरुलाई मायाको चिनो दिनु भएको थियो ।