धनुषामा मोटरसाईकल दुर्घटना एक युवकको गयो ज्यान


१५ मंसिर । मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ ।

ज्यान जानेमा मोटरसाइकल चालक धनुषाको कमला नगरपालिका–३ लगमाका २३ वर्षीय विजय मोरबैता यादव रहेका छन् ।

जनकपुर(ढल्केबर खण्डअन्तर्गत धनुषाको महेन्द्रनगरमा काठमाडौंबाट घर फर्किन लागेको बेला ज१२प ५२२५ नम्बरको मोटरसाइकल दुर्घटना भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते यादवलाई तत्कालै उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याउने क्रममा बाटोमै मृ’त्यु भएको प्रहरीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको