प्रहरीलाई हातपात गर्ने चौधरी पक्राउ


१२ असोज । उदयपुरमा प्रहरी कर्मचारीमाथि हातपात गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । प्रहरीलाई हातपात गर्ने स्थानीय ३० वर्षीय भवानी चौधरीलाई प्रहरीले आजै समातेको हो ।

उनले त्रियुगा नगरपालिका–७, चुहाडे चोकमा ड्युटीमा खटिएका प्रहरीलाई अचानक हातपात गरेका थिए ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको