के खोप लगाइसकेपछि कुनै पनि असर देखिएन भने त्यो खोप काम गर्दैन ?


Deep Diamond

४ भदौ, काठमाडौं । धेरैलाई कोरोना भाइरसविरुद्धको खोप लगाएपछि कुनै न कुनै असर देखिएको हुन्छ। तर, केही व्यक्तिलाई भने कुनै पनि असर नदेखिन सक्छ।

के खोप लगाइसकेपछि कुनै पनि असर देखिएन भने त्यो खोप काम गर्दैन त

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना विरुद्धको खोप लगाइसकेपछि कुनै पनि असर नदेखिएमा खोप काम गर्दैन भन्ने कुरा भम्र मात्र हो।

खोप लगाएपछि कुनै पनि असरा नदेखिने कुरालाई खोपको प्रभावकारितासँग जोडेर हेर्न मिल्दैन। खोप लगाएपछि केही असर कसैमा देखिने र कसैमा नदेखिने हुन्छ। तर, यो दुबै अवस्थामा खोपले काम भने गर्छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको