कक्षा ११ र १२ का विद्यार्थीलाई आजदेखि भेराेसेल खाेप लगाइँदै


४ भदौ,काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि कक्षा ११,१२ संगै परिक्षाका लागी प्रवेश प्रत्र लिएका सबै विद्यार्थीहरुलाई खोप दिईदै छ ।

स्वास्थ्य कार्यलयक काठमाडौंका अनूसार १८ वर्ष पूरा भएको कक्षा ११ र १२ मा अध्यानरत र विस्व विद्यालय तहको परिक्षाको प्रवेश प्रत्र लिएका विद्यार्थीले कोभिड १९ विरुद्धको भेरोसेल खोपको पहिलो डोच लगााउन पाउने छन् भने ४० वर्षमाथिका नागरीकलाई पनी खोप लगााईने छ । तोकेको खोप लगााउन सकिने स्वास्थ्य कार्यलय काठमाडौंले जनाएको छ ।

खोप लगाउनका लागी सशस्त्र प्रहरी अस्पताल बलम्बु, विरेन्द्र् सैनिक अस्पताल छाउनि,राधास्वमि आईसोलेशन सेन्टर, सामाखूसी, नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज, विर अस्पताल रत्नर्पाक तथा निजामति कर्मचारी अस्पताल, नयाँ वानेस्वरमा गएर खोप लगाउन सकिन्छ ।

यस्तै, परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पताल, थापाथलि शिक्षण अस्पताल, महारागञ्ज र काठमाडौं महानगरपालिकाको ३२ वटा वडा तथा आवश्यकता अनूसार पालिकाले तोकेको थप खोप केन्द्र्मा गएर खोप लगाउन सकिने छ ।

विद्यार्थीलाई खोप दिएपछि मात्रै  परिक्षा सञ्चालन गर्ने सरकारको तयारी छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको